वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भइरहेको नयाँ कार्यसमिति चयनका लागि भण्डारीले उपसभापति पदमा उम्मेदवारी दिएका हुन् ।
कांग्रेसको संशोधित विधानअनुसार यसपटक दुई उपसभापति चयन हुने व्यवस्था छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij