Logo

२०८३, कार्तिक २० गते बिहिवार

२०८३, कार्तिक २० गते बिहिवार

एनपीएलको उद्घाटनमा सहभागी हुँदै प्रधानमन्त्री

एनपीएलको उद्घाटनमा सहभागी हुँदै प्रधानमन्त्री

  • 71
    SHARES
  • एनपीएलको उद्घाटनमा सहभागी हुँदै प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्घाटन समारोहमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले प्रधानमन्त्री एनपीएलको उद्घाटनमा सहभागी हुने बताइन् ।

    प्रधानमन्त्री शाह उद्घाटन समारोहमा सहभागी हुने भएपनि उनी कार्यक्रमस्थलमा पुग्ने समय भने निश्चित भइसकेको छैन । प्रधानमन्त्रीको सहभागिता र समयबारे अन्तिम टुंगो कार्यक्रमको समयमा लाग्ने उनले बताईन् ।

    एनपीएलको उद्घाटन खेल आज बेलुका ५ बजे त्रिवि मैदान किर्तिपुरमा हुँदैछ । उद्घाटन खेलमा अघिल्लो सिजनको बिजेता टोली लुम्बीनी लायन्स र उपबिजेता सूदूरपश्चिम रोयल्स भिड्दैछन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij