Logo

२०८३, कार्तिक १९ गते बुधवार

२०८३, कार्तिक १९ गते बुधवार

छ सय आठ जना ट्राफिक कारबाहीमा

छ सय आठ जना ट्राफिक कारबाहीमा

  • 43
    SHARES
  • छ सय आठ जना ट्राफिक कारबाहीमा

    काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६०८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७९, सिसिटिभिमार्फत ३५, रातोबत्तीमा २३ जना चालकलाई कारबाही गरिएको छ । 

    यसैगरी, तीव्रगतिमा ५८, हर्न निषेधमा १३, लेन क्रसमा ८ एकतर्फीमा २ र अन्यमा ३६९ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij