Logo

२०८३, कार्तिक २१ गते शुक्रवार

२०८३, कार्तिक २१ गते शुक्रवार

चीनमा दुई अर्ब बढी डाेज कोरोना खोप लगाइयाे

चीनमा दुई अर्ब बढी डाेज कोरोना खोप लगाइयाे

  • 547
    SHARES
  • चीनमा दुई अर्ब बढी डाेज कोरोना खोप लगाइयाे

    बेइजिङ । चीनमा कोरोना भाइरसविरुद्ध दुई अर्ब १४ करोडभन्दा बढी डोज खोप लगाइ सकिएको सिन्ह्वा समाचार समितिले जनाएको छ ।

    देशभर दुई अर्ब १४ करोड डोज खोप लगाइएको यहाँ राष्ट्रिय स्वास्थ्य निकायले आइतबार जानकारी दिएको छ । चीनको हुबेई प्रान्तको वुहान सहरबाट सन् २०१९ को डिसेम्बरबाट कोरोना भाइरसको संक्रमण सुरु भएको थियो । कोरोना भाइरसबाट प्रभावित भएका सबै देश यसको विरुद्ध खोप अभियान सुरु गरेका छन् । तर चीन खोप अभियान सबैभन्दा अगाडि रहेको छ । 

    कोरोनाको कारण हालसम्म विश्वभर २२ करोड ५१ लाख ७४ हजार ४४२ जना संक्रमित भएका छन् भने यसको संक्रमणको कारण ४६ लाख ३९ हजार ८६७ जनाको मृत्यु भएको छ । 

    चीनले विश्वलाई दुई अर्ब काेराेना खाेप सहयोग गर्ने चीनले विश्वलाई दुई अर्ब काेराेना खाेप सहयोग गर्ने चीनमा फैलियो डेल्टा भेरियन्ट, १० दिनमा तीन सय जनामा पुष्टि  चीनमा फैलियो डेल्टा भेरियन्ट, १० दिनमा तीन सय जनामा पुष्टि 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij