Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

यी हुन् शिक्षक सेवा आयोगको परीक्षामा सोधिने महत्त्वपूर्ण प्रश्नहरू

यी हुन् शिक्षक सेवा आयोगको परीक्षामा सोधिने महत्त्वपूर्ण प्रश्नहरू

  • 8.7K
    SHARES
  • यी हुन् शिक्षक सेवा आयोगको परीक्षामा सोधिने महत्त्वपूर्ण प्रश्नहरू

    काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक र निम्‍न माध्यामिक तहमा रिक्त शिक्षक पदपुर्तिको लागि विज्ञापन आह्वान गरेको छ । तर,प्रावि तहको विज्ञापन भने आह्वान गरिएको छैन । आयोगका अनुसार यही पुस २१ गतेभित्र विज्ञापन आह्वान गरिने छ ।

    निमावि तहको पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माघ १३ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने आयोगले जनाएको छ ।

    २९ मंसिरमा जारी भएको माध्यामिक तहको विज्ञापनको फारम १ पुसदेखि २९ सम्म नियमित शुल्कमा र ६ माघसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जानकारी दिएको छ । परीक्षाको आवेदन फाराम अनलाइनबाट भर्न सकिने आयोगले जनाएको छ ।

    परीक्षामा सोधिने केही महत्त्वपूर्ण प्रश्नहरू यस्ता छन् 

    wbt.JPG

    webnepal1.JPG

    भिडियो पनि हेर्नुहोस् 

     

    शिक्षक सेवा : प्राथमिक तहकाे विज्ञापन भाेलि शिक्षक सेवा : प्राथमिक तहकाे विज्ञापन भाेलि

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij