Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

परीक्षा बोर्डद्वारा रजिष्ट्रेशन आवेदन फाराम भर्न सूचित

परीक्षा बोर्डद्वारा रजिष्ट्रेशन आवेदन फाराम भर्न सूचित

  • 664
    SHARES
  • परीक्षा बोर्डद्वारा रजिष्ट्रेशन आवेदन फाराम भर्न सूचित

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षार्थीहरूको परीक्षा आवेदन फारम भर्न सूचित गरेको छ ।

    कक्षा ११ मा अध्ययन गरेका ग्रेड पद्धतितर्फ कुनै विषयमा सी वा सोभन्दा कमको ग्रेड प्राप्त गरी ग्रेड वृद्धि परीक्षामा सामेल हुनुपर्ने परीक्षार्थीहरूका लागि परीक्षा फाराम भर्न सूचित गरेको हो ।

    विद्यार्थीहरूले २०७९ मा सञ्चालन हुने परीक्षामा सहभागि हुनका लागि माघ २१ गतेसम्म नियमित शुल्कमा र माघ मसान्तभित्र विलम्ब शुल्कसहित परीक्षा आवेदन फाराम भर्न सक्ने छन् ।

    हेर्नुहाेस् सूचना 

    ाबचबबफ.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij