वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टा अवधिमा काठमाडौं उपत्यकामा २९४० जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २,१५३, ललितपुरमा ५१९ र भक्तपुरमा २६८ जनामा कोरोना संक्रमण देखिएको हो ।
यो अवधिमा ५,४३२ जना निको भएका छन् भने १० जनाको निधन भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij