Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

काठमाडौं उपत्यकामा थपिए १६ जना नयाँ संक्रमित

काठमाडौं उपत्यकामा थपिए १६ जना नयाँ संक्रमित

  • 363
    SHARES
  • काठमाडौं उपत्यकामा थपिए १६ जना नयाँ संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १६ संक्रमित थपिदा भक्तपुर र ललितपुरमा कुनै संक्रमित नथपिएको मन्त्रालयले जनाएको छ ।

    आज देशभर कूल ४५ जना नयाँ संक्रमित थपिदा १४७ जना डिस्चार्ज भएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij