Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

'चिसो मान्छे' प्रदर्शन आजबाट

'चिसो मान्छे' प्रदर्शन आजबाट

  • 773
    SHARES
  • 'चिसो मान्छे' प्रदर्शन आजबाट

    काठमाडौं । नेपाली चलचित्र 'चिसो मान्छे' आजबाट देशभर प्रदर्शनमा आउने भएको छ । 

    कर्णाली आसपासको कथा बोकेको 'चिसो मान्छे' मा स्वस्तिमा खड्काले मुख्य भुमिका निभाएकी छिन् । सो चलचित्रलाई दिपेन्द्र खनालले निर्देशन गरेका हुन् । उनले यसअघि 'पशुपतिप्रसाद', 'आमा', 'धनपति' जस्ता चलचित्र निर्देशन गरिसकेका छन् । 

    'चिसो मान्छे' मा स्वस्तिमासहित अर्पण थापा, देशभक्त खनाल, रामबाबु रेग्मीलगायतको अभिनय रहेको छ । चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij