Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

एसइईको पुरक परीक्षा : भदौ ५ सम्म आवेदन दिइसक्नुपर्ने

एसइईको पुरक परीक्षा : भदौ ५ सम्म आवेदन दिइसक्नुपर्ने

  • 428
    SHARES
  • एसइईको पुरक परीक्षा : भदौ ५ सम्म आवेदन दिइसक्नुपर्ने

    काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसइई) को पुरक परीक्षाका भदौको ११ र १२ गते हुने भएको छ । 

    २०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म आवदेन दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

    बढीमा दुई विषयमा मात्रै पुरक परीक्षा दिन पाउने व्यवस्था छ । परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको ५०० राजश्व तिरी सम्बन्धित विद्यालयमा फाराम भर्न सक्नेछन् । 

    SEE-gread.jpg
    undefined

  • सम्बन्धित विषय:

  • # एसईई

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij