Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

एमाले अध्यक्ष ओली भन्छन्–प्रकरणमा मुछिएका मन्त्रीले राजीनामा दिनु राम्रो

एमाले अध्यक्ष ओली भन्छन्–प्रकरणमा मुछिएका मन्त्रीले राजीनामा दिनु राम्रो

  • 139
    SHARES
  • एमाले अध्यक्ष ओली भन्छन्–प्रकरणमा मुछिएका मन्त्रीले राजीनामा दिनु राम्रो

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरूले राजीनामा दिनु राम्रो हुने प्रतिक्रिया दिएका छन् । 

    संसद भवन नयाँ बानेश्वरमा आइतबार संचारकर्मीको प्रश्नमा ओलीले अहिलको अवस्थामा विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरूले राजीनामा दिनु राम्रो हुने बताएका हुन् । 

    एमालेले बालकुमारी प्रकरणमा मन्त्री प्रकाश ज्वाला, टेरामस्क प्रकरणमा मन्त्री मोहन बस्नेत र रामग्राम प्रकरणमा मन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै आएको छ । अध्यक्ष ओलीले राजीनामा नआएसम्म सदनमा विरोध कायमै रहने जिकिर गर्नुभयो ।

  • सम्बन्धित विषय:

  • # केपी ओली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij