Logo

२०८३, कार्तिक २० गते बिहिवार

२०८३, कार्तिक २० गते बिहिवार

केपी ओली एक अब्बल र लोकप्रिय राजनेता : विद्यादेवी भण्डारी

केपी ओली एक अब्बल र लोकप्रिय राजनेता : विद्यादेवी भण्डारी

  • 156
    SHARES
  • केपी ओली एक अब्बल र लोकप्रिय राजनेता : विद्यादेवी भण्डारी

    काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेकी छिन् ।भण्डारीले देशको आर्थिक समृद्धि हासिल गर्ने कुरामा ओली दृढ रहेको भन्दै प्रशंसा गरेकी हुन् ।

    सोमबार ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली एक अब्बल र लोकप्रिय राजनेता भएको समेत बताइन् । भण्डारीले भनिन, ‘म राष्ट्रपति हुँदा उहाँ प्रधानमन्त्री हुनुभएको थियो । त्यसबखत उहाँले मुलुकको कार्यकारी प्रमुखको हैसियतले निर्वाह गर्नुभएको समन्वयात्मक भूमिका, राजनीतिक स्थिरताको निम्ति खेल्नुभएको भूमिका एवं आर्थिक समृद्धि हासिल गर्नेलगायतमा उहाँमा रहेको हुटहुटी नजिकबाट नियालेको छु । ओली एक अब्बल र लोप्रिय राजनेता हुनुहुन्छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij