Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

‘नक्कली प्रचण्ड’का रूपमा चिनिएका कलाकार गौतमको निधन

‘नक्कली प्रचण्ड’का रूपमा चिनिएका कलाकार गौतमको निधन

  • 130
    SHARES
  • ‘नक्कली प्रचण्ड’का रूपमा चिनिएका कलाकार गौतमको निधन

    काठमाडौं । ‘नक्कली प्रचण्ड’ का रूपमा चिनिएका कलाकार घनश्याम गौतमको निधन भएको छ । लामो समयदेखि भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेका गौतमको सोमबार राति निधन भएको हो ।

    उनी भक्तपुर ताथलिमा रहेको काठमाडौं क्यान्सर अस्पतालमा लामो समयदेखि उपचार गराइरहेका थिए । ‘मेरी बास्सै’ टेलिश्रृंखलामा माओवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यंग्यात्मक भूमिका निर्वाह गरी चर्चामा आएका थिए ।

  • सम्बन्धित विषय:

  • # कलाकार

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij