वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ २७ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८७ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १५९ रूपैयाँ ३६ पैसा र बिक्रीदर १६० रूपैयाँ ०५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रूपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रूपैयाँ ७३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रूपैयाँ ६२ पैसा र बिक्रीदर १७० रूपैयाँ ३६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रूपैयाँ ४० पैसा र बिक्रीदर ८९ रूपैयाँ ७९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ ०९ पैसा र बिक्रीदर १०० रूपैयाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रूपैयाँ २५ पैसा र बिक्रीदर १०७ रूपैयाँ ७२ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ ४७ पैसा र बिक्रीदर नौ रूपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १४ पैसा र बिक्रीदर १९ रूपैयाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ६६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ २० पैसा र बिक्रीदर चार रूपैयाँ २२ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३२ रूपैयाँ ४९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ १० पैसा र बिक्रीदर १० रूपैयाँ १४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ४० पैसा र बिक्रीदर १४ रूपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ३६ पैसा र बिक्रीदर २१ रूपैयाँ ४६ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रूपैयाँ ४९ पैसा र बिक्रीदर १७ रूपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ ९६ पैसा र बिक्रीदर ४५० रूपैयाँ ९२ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३६५ रूपैयाँ ६१ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रूपैयाँ ५२ पैसा र विक्रीदर ३५८ रूपैयाँ ०८ पैसा रहेको छ ।
भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij